Chitwan district lies at the central part of the country in Inner Terai belt. The climate prevailing here is of tropical type. Mangalpur VDC is one of the VDCs of Chitwan district lying at the side of Narayani river. It is a VDC with people majorly involved in agriculture for fulfilling their basic needs. The small farmers are being engaged in subsistence type of agriculture through cereal production. Some of the farmers are being commercialized in vegetable production but not in any fruit production. The availability of enough land with low access of irrigation supports for cultivation of drought tolerant banana in this VDC for the income generation of the small farmers and utilization of the land resource.271157-bananas.jpg

Home Garden


Home garden commonly called ghar-bagaincha in Nepali. Food production near to the dwelling area (Kumar and Nair, 2004) because of convenience, security is an ancient art that provides variety of supplemental food items such as vegetable, fruit, fodder trees/multipurpose trees, medicinal and aromatic plants, plantation crops, mushroom, honey bee (Pudasaini and Manandhar, 2014), poultry/piggery (Pulami and Paudel, 2006) along with small ruminants. Home garden comprises small, subsistence (Nair, 1993) and mixed and multistoried system (Kumar and Nair, 2004; Mohan, 2004) of farming, which utilizes mostly marginal land, labour, limited capital and simple tools and technology (Ninez, 1985, Mitchell and Hanstad, 2004) for food production. The food produced from home garden is mainly for domestic consumption (Kumar and Nair, 2004) which provides small but continuous food products (Wiersum, 2006) and the some sort of extra income can be gained from home garden product sold to market left after consumption. Home garden is a result of interaction of soil, crops, weeds, pathogens and insect which converts the resource inputs (labor, solar energy, water, nutrients etc.) into some utilitarian items (food, fuel, fiber, medicine etc.) (Fresco and Westphal, 1988) that may or may not available in retail market. According to the home garden Baseline Survey of LI-BIRD (2004), about 72 % of Nepalese household are directly or indirectly engaged with some sort of home garden practice (Shrestha et. al., 2009). In this regard home garden is also considered as a site for the experimentation, introduction of new species and domestication of those species (Shrestha et. al., 2002).

Population of world is expected to reach over 9 billion by 2050 (Galhena et al., 2013), in this regard more food will needed to feed the growing population. Majority of Nepalese household still depends on small subsistence farming system which are not adequate to produce food requirement of family member. Low caste group and marginal farmers are engaged in adhiya (share cropping) to support for their livelihood in the absence of adequate resource required for farm production. This results in food and nutritional insecurity and ultimately poverty and malnutrition strike those farm family and vicious circle of poverty, food insecurity and malnutrition arises. Inadequate food and infection of disease results malnutrition (UNICEF, 1990). In Nepal, about 42 percent children of under five are stunted and about 31 percent children are underweight (The Living Standard Survey, 2011).

Adoption of modern high yielding varieties (monoculture) and commercial farming technology along with heavy use of external inputs such as agro-chemicals that results in loss of existing agrobiodiversity from the farming field and loss due to climate change is one of the important factor that may results in food insecurity and malnutrition. Land use policy and insufficient budget allocation in the field of conservation and promotion of agrobiodiversity is another important issue in the field of agriculture and biodiversity in Nepal (Pulami and Paudel, 2006).

Various strategies such as dietary diversity, supplementation and fortification are there to cope with food and nutritional security (Kennedy et. al., 2003). Among all, home garden is taken as a possible and widely adopted remedy to alleviate hunger and malnutrition (Galhena et al., 2013). home garden is regarded as nutritional garden (G.C., 2006) because of the variety of food items produced from there enriched with animal and plant carbohydrate, protein, vitamins, minerals, thus provide wide range of food products. Out of total food requirement at household level about 44 % food requirement is fulfilled by fruits and vegetables, among them almost 60 % is provided from home garden (Pudasaini and Manandhar, 2014). home garden may also help in the supplemental household income (Ninez, 1985), after the surplus sold to market and it can be utilized in saving or for buying some other food items and investment in other services such as education, health etc.


What to do for food security? खाद्य सुरक्षाका लागि के गर्ने ?

केही दिन अघि नेपालमा भोकमरीको अवस्थामा केही सुधार हुँदै गएको तर समस्या कायमै रहेको एक अध्ययन प्रतिवेदन जारी भयो । दक्षिण एसियाका देशमा नेपालको अवस्था राम्रो भएपनि खाद्य उत्पानमा आएको गिरावट र व्यवस्थापनको अभावमा चुनौती थपिएको छ ।

विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनको असरका कारण कृषि प्रणालीमा असर पर्दा उत्पादन प्रभावित भएको छ । जलवायु परिवर्तनको कारक नभएपनि त्यसको नकारात्मक प्रभाव नेपालसहितका कम विकसित देशमा परेको छ ।

जलवायु परिवर्तनको असरले गर्दा पानी पर्ने चक्रमा परिवर्तन भएको छ । यसले खेतीबाली लगाउन समस्या हुँदै गएको छ । वर्षे तथा हिउँदे बाली लगाउने समयमा आवश्यक पानी नपर्दा वा खडेरीका कारण किसान मर्कामा परेका छन् ।

फेरिएको मौसमी चक्र अनुसार कृषि बाली तथा बाली लगाउने समयमा पनि समायोजन गर्न सकेमा खाद्य सुरक्षालाई प्रभावकारी बनाउन सकिने कृषि तथा मौसम विज्ञले बताएका छन् ।

फेरिँदै गरेको मौसम तथा खाद्य सुरक्षामा थपिएको चुनौतीलाई केन्द्रमा राखेर आइतबार विश्व खाद्य दिवस मनाईंदै छ । ‘जलवायु परिवर्तन भइरहेको छ, खाद्य र कृषि फेरिनैपर्छ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

विश्वमा जलवायु परिवर्तनसँगै कृषि र खाद्य सुरक्षा चुनौतीपूर्ण गएको भन्दै सबैलाई सचेत बनाउन यो नारा तय गरिएको हो । नेपालमा पनि जलवायु परिवर्तनले कृषि क्षेत्रमा असर गरेकाले सचेत हुनुपर्ने कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले बताउनुभयो । उहाँका अनुसार हावापानी सुहाउँदो बाली लगाउन सकेमा मात्र खाद्य सुरक्षा बढाउन सकिन्छ । जलवायु परिवर्तन अनुसार बाली लगाउने सिजन र तरिकामा पनि फेरबदल गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

पछिल्ला वर्षहरुमा बाढी र सुख्खाका कारण नेपालमा धान उत्पादन घट्दै गएको छ । साना किसान लक्षित चेतनामुलक कार्यक्रम, ठाउँ र हावापानी अनुसारका बीउबिजन तथा प्रविधि उपलब्ध गराउनेतर्फ सरकारले काम गरिरहेको कृषि विभागका महानिर्देशक जिसीले बताउनुभयो ।

इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युडले विभिन्न सहयोगी संस्थासँगको सहकार्यमा गरेको अध्ययनपछि जारी भएको ग्लोबल हंगर इन्डेक्स प्रतिवेदनमा नेपाल ७२ औं स्थानमा छ । त्यो प्रतिवेदन अनुसार नेपालका ७.८ प्रतिशत मानिस कुपोषणको अवस्थामा छन् । यस्तै पाँच वर्षमुनिका ३७.४ प्रतिशत बालबालिकाको विकासमा समस्या छ ।

फेरिएको मौसमी चक्र अनुसार कृषि प्रणाली र बालीलाई समायोजन गर्न नसकेमा यो अवस्था अझै बढ्दै जाने पक्का छ । बढ्दै गएको तापक्रमका कारण गरिब किसान, माझी समुदाय तथा कृषिमा आधारित समुदाय बढी प्रभावमा छन् । विश्वमा बढ्दै गएको जनसंख्या र घट्दै गएको खेतीयोग्य जमिनको आकारले खाद्य संकट चुलिँदै गएको छ ।

त्यसमाथि मौसमी चुनौतीलाई हटाएर कम जमिनबाट बढी उत्पादन त्यो पनि दीगो विकासको अवधारणा अनुसार हासिल गर्नु अहिलेको चुनौती रहेको संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ ।

सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब ६० करोड पुग्ने अनुमान रहेकाले त्यो जनसंख्यालाई पुग्ने खाद्य उत्पादन गर्न फेरिको मौषम अनुकल बाली र बाली चक्रलाई समायोजन गर्नु पर्ने एफ
एओले जनाएको छ । food.png

खाद्य संकट कम गर्नका लागि

  • मौसम परिवर्तन अनुकुलको कृषि प्रणालीको विकास
  • खाद्यको दीगोपना बढाउने
  • अनुकुलन क्षमता बढाउने
  • कम लगानीमा बढी उत्पादन वा एकै वस्तुको बहुउपायोग
  • जलवायु पविर्तनको असरलाई कम गर्ने
  • खाद्यान्नलाई खेर जान नदिने र मितव्ययी प्रयोग गर्ने

जस्ता उपाय अपनाउन सके सबैका लागि खाद्य सुरक्षाको प्रत्याभुत गर्न सकिने एफएओले जनाएको छ । यसका लागि खेती तथा अन्य खाद्यजन्य वस्तुको उत्पादन तथा संकलनमा प्रत्यक्ष संलग्न ग्रामीण समुदायलाई अहिलेदेखि नै सचेत गराउनु पर्नेमा जोड दिइएको छ ।